दमक/पाँचथरको हिलिहाङ गाँउपालिका ४ पञ्चमीकी १५ वर्षीय स्कुले छात्रा शीतल योङहाङको हत्या अभियुक्त पक्राउ परेकाछन् ।
हत्यापछि फरार रहेका भनिएका पदम तामाङ आज दमकबाट पक्राउ परेको बताईएको छ ।
फाल्गुनन्द २ का तामाङले छिमेकी भगिरथ वाँस्तोलाको सहयोगमा गत बैशाख २९ गते साँझ शीतललाई घर नजिकै रहेको घरमा बोलाएर घाँटी रेटी हत्या गरेको बताईएको छ ।
बास्तोलालाई पक्राउ परेपनि तामाङ फरार थिए ।











