भद्रपुर । भद्रपुरमा आइतबार राती एउटा टिपर पल्टिएको छ । भद्रपुर नगरपालिका ५ र ८ मा पर्ने सशस्त्र प्रहरी बल २ नम्बर गण झापा अगाडी निर्माणाधिन सडक खण्डमा मे १ ख २५१० नम्बरको टिपर पल्टिएको हो ।

टिपर पल्टिदाँ कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । सडक निर्माणमा ढिलासुस्तीको परिकाष्ट नभएको स्थानीय बताउँछन । फोटो : फेसबुकबाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड