अस्पतालमा डाक्टरले एकजना बिरामीको उपचार गरिरहेका थिए । बिरामी मुर्छा परेर ढलेको थियो । डाक्टरले बिरामीलाइ यता उता पल्टाएर नर्स सँग भने ।

डाक्टर : सिस्टर, बिरामीको मृत्यु भइसकेको छ आफन्तलाई खबर गर्दिनुहोला

 

नर्स : ओके डाक्टरसाप
यतिकैमा बिरामीको होस आउँछ र उसले उठ्दै भन्छ (म कहाँ छु, के भयो मलाई के भयो?)

बिरामी : (पहिलाको केही स्मरण गर्दै) डाक्टरसाप …. म जिउँदै छु ?

नर्स : (बिरामीलाई झपार्दै) नकराउनुस् तपाईं जान्ने की डाक्टरसाप, उहाँले भनेपछि सक्कि गोनी !
बिरामी फेरि बेहोस्

प्रतिक्रिया

सम्बन्धित खवर