दमक/झापाको हल्दिबारी गाँउपालिका वार्ड नं. ३ मा बाघको शालिक बनेको छ ।
लोप हुदै गएको ठाउँको नामलाइ बाघको शालिक बनाइ ठाउँको पहिचान स्थापित होस् भन्ने उदेश्यले यहाँ वाड कार्यालय र गाउँपालिकाको सहयोगमा दुईवटा हावा घर र बाघको शालिक बनाउने कामको अन्तिम चरण पुगेको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताएकाछन् ।











