सानै उमेर मा गित संगीत भने पछि हुरुक्क हुने र पुराना कलाकार लाई सधै संमान गर्ने स्वभाव रहेका एक बर्स अघि मात्र दाङ देखि काठमाडौ छिरेका गायाक तथा सर्जक मधु सुधन डागि, यश पटक राप्ती म्युजिक अवार्ड सर्ब उत्कृष्ट लोक दोहोरी शब्द मा टप 5 मा पर्नु भयको छ उहाँ सगै राजन ठकुरी कस्तुप पन्त नेत्र अर्याल मिलन रोका पनि टप मा पर्नु भाको छ दुई दर्जन भन्दा बढी गित मा शब्द भरिसक्नु भयका उहाले आदा दर्जन जति गित मा आफैले आवाज पनि दिसक्नु भयको छ र एक दर्जन भन्दा बढी गित बजार मा आउन बाकी रहेको बताउनु भयो उहालाइ पाचौ राप्ती अवार्ड मा सर्ब उत्कृष्ट लोक दोहोरी शब्द बाट उत्कृष्ट एक मा देख्न चाहानु हुन्छ भने RMA space 037 type गरि 34243 मा सेन्ड गरि अमुल्य भोट गरि दिन अनुरोध गर्दछौ ।
मधु सुदन डागी पाचौ राप्ती अवार्ड सर्ब उत्कृष्ट लोक दोहोरी शब्द टप ५ मा मनोनित ...
सवाल नेपालसंवाददाताबिहीबार, ८ चैत २०७३

मधु सुदन डागी पाचौ राप्ती अवार्ड सर्ब उत्कृष्ट लोक दोहोरी शब्द टप ५ मा मनोनित ...
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



