दमक/झापाको शिवसतासी नगरपालिका ७ स्थित लालपानी माबिका शिक्षक पुण्यप्रसाद दाहालले आफुले पढाउने बिद्यालयको परिसरभित्रको रुखमा झुण्डिएको अवस्थामा फेला परेकाछन् ।
गयराती घरबाट निस्केका उनि बिहान बिद्यालय परिसरमा नै झुण्डिएको अवस्थामा भेटिएको बताईएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
बिद्यालय परिसरमा नै गएर शिक्षकले आत्महत्या गर्नुको कारण रहस्यमय भएको स्थानीयहरुले बताएकाछन् ।











