काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक विज्ञप्तिमा जारी गर्दै उपत्यकाभित्र मात्रै विदा दिइएको जनाएका हुन् ।