काठमाडौं, २७ जेठ । आज (सोमबार) देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पुर्वी तथा मध्य भु–भागका केही र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
त्यसैगरी रातिको समयमा देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ ।
देशका पुर्वी तथा मध्य भु–भागका केहि र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।










