प्युठान । जिप दुर्घटनामा ज्यान गुमाउने ६ मृतकको परिचय खुलेको छ । स्वर्गद्वारी नगरपालिका–४ स्थित रुमालेमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुर–१४ का एकै परिवारका दिनेशध्वज बस्नेत, पद्मा बस्नेत, दीक्षा बस्नेत र डिहा बस्नेत छन् । यस्तै, ललितपुर–१४ कै श्रृष्टि बराल र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान बा ८ च १५६१ नम्बरको जिप दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य तीन घाइते भएका थिए । घाइते हुनेमा चालक सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल छन् । घाइतेहरुलाई भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
एकै परिवारका चार जनाको एउटै चिहान
सवाल नेपालसंवाददाताशुक्रबार, ९ चैत २०७३

एकै परिवारका चार जनाको एउटै चिहान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



