काठमाडौं, २८ जेठ । आज (मंगलबार) देशभरिनै आंशिकदेखि सामान्य बदली रही पुर्वी तथा मध्य भु–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अन्ुा् रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।










