काठमाडौं–राजधानीको शंखमुलमा आगलागी भएको छ । शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट एक जना घाइते भएको र ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ । घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।