झापाको दमकमा राजधानि बाहिरको पहिलो आकाशे पूल बनेपछि यो अहिले प्रमुख आकर्षणको केन्द्र बनेको छ । रमाइलो गर्ने प्रेमिप्रमिकादेखि लिएर बुढापाका र तन्नेहरुसम्मलाइ यसले आकर्षित गरेको छ । आकाशेपूलबाट राजमार्गमा सवारी साधन कुदेको हेर्ने, सेल्फि खिच्ने देखि लिएर साँझ र बेलुकाको समयमा मायासाटासाट गर्ने स्थलको रुपमा समेत यसको प्रयोग हुन थालेको स्थानीयहरु बताउछन् । राती भएपछि आकाशेपूलमा अश्लिल हर्कतहरु समेत हुने गरेको स्थानीय एकले बताए । राती अबेर जोडिजोडि भएर आएर अश्लिल हर्कत गर्ने गरेको एक प्रत्यक्षदर्शीले बताए ।
अपरान्ह सर्वसाधरणहरुले आकाशेपूलको प्रयोग गररे बाटो काट्दै गरेको र फोटो खिचेर रमाइलो गर्दै गरेको भिडियोहेर्नुहोस भिडियो
शब्द र भिडियो बिष्णुप्रसाद पाखरेल
https://www.youtube.com/watch?v=ilvSvWYkwow










