दमक/ झापा दमक नगरपालिका ९ बस्ने ३५ बर्षिय एक ब्याक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

नजिकैको बेतनी खोलामा लाईनमा हुप लगाई माछा मार्ने क्रममा करेन्ट लागी सुर्य धिमालको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाईते भई उपचारको लागी लाईफलाईन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताईएको छ ।