काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँका दरले घटाइएको विज्ञप्तिमार्फत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७६/०३/०१ को राती १२ : ०० बजेदेखि लागु हुने गरी नेपाल आयल निगम लिमिटेडबाट पेट्रोल र डिजेल/मट्टीतेलको साविकको खुद्रा विक्री मूल्यमा रु. दुई प्रति लिटर घटाई समायोजन गरिएको छ ।”

जसअनुसार काठमाडौंको थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल रु. १०८, डिजेल र मट्टितेल रु. ९६‍. ५० प्रति लिटर कायम भएको छ ।

हवाई इन्धन र एलपी ग्याँसको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah