काठमाडौं, ३ असार । कांग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, कांग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

संसदमा सम्वोधन गर्न नपाएकोमा प्रधानमन्त्रीले आफू दुःखित भएको बताएका छन् । संसदमा समसामयीक विषयमा जानकारी गराउन नपाएको भन्दै उनले ट्वीट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah