काठमाडौं । नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीले राजनीतिक भेटघाटलाई सुरु गरेका छन् । अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू अाफ्नो ओहदाको प्रमाणपत्र बुझाएका राजदूत पुरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनको पहिलो शिर्ष भेट हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा नेपाल-भारतको आपसी हितका विषयमा कुरा भएको अध्यक्ष ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताउनुभएको थियो ।
भारतीय राजनदूतको पहिलो भेट नै ओलीलाइ
सवाल नेपालसंवाददातासोमबार, १२ चैत २०७३

भारतीय राजनदूतको पहिलो भेट नै ओलीलाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



