डडेल्धुरा- बैतडीमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिकाका-४ का अध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो।

उनको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor