तनहुँको भानु नगरपालिका– ५ नाबरुङ्गका कृषक प्रकाश मल्लले अष्ट्रेलियाबाट रु तीन लाख ५० हजारमा किनेर ल्याएको बोर जातको बोका । उहाँको फर्ममा अष्ट्रेलियन र अमेरिकन जातका १०० वटा बाख्रा छन् ।

तस्बिर : सानेबहादुर नेपाली/ लोकान्तर बाट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।