झापाको दमकनजिकै मंगलबारे चोकमा  दुर्घटना भएको छ ।

दुर्घटनामा एक दमक बस्ने ३८ वर्षीय धर्मराज पौडेल घाइते भएका छन् । उनलाइ दमकको लाइभलाइन बाट रेफर गरि बिराटनगर लागिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को १३ प ८८३८ नम्बर को मोटर साइकललाइ स १ च १२३८ नम्बरको गाडीले ठक्कर दिएको छ ।