चितवन । निरन्तरको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड सुचारु भएको छ ।

गुग्लिन नारायणगढ सडकखण्डमा पर्ने जलविरेमा बिहान ७ बजेतिर पहिरो खस्दा करिब आधा घण्टा सडक अबरुद्ध भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिरो खसेको केही समयमा नै पन्छाएर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।