एजेन्सी । युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् । एउटी प्रेमिका बनाउँदा एउटा युवकले आफ्नी प्रेमिकाबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ । युवकहरु चाहन्छन् आफ्नी गलफ्रेण्ड अन्यन्त राम्री र कुरा बुझ्ने होस् ।

यस बाहेक अन्य गुणहरु युवतीमा युवकहरुले खोज्ने गर्छन् ।

१. केटा चाहान्छ कि उसकी प्रेमिका आफ्नो परिवारको भनाइमा चलोस् । आफुलाई जति सम्मान परिवारका अन्य सदस्यहरुलाई पनि प्रेमिकाले दिओस् ।

२. एउटा यस्तो कल्पना जो हरेक केटाहरु गर्ने गर्छन् । अरु केटीहरुसँग फ्लर्ट गर्दा आफ्नी प्रेमिकाले नरोकोस् । अरु केटीहरुसँग बोल्दा आफ्नी प्रेमिकासँगको सम्बन्धमा केही फरक नपर्ने धेरै केटाहरुको सोच हुन्छ ।

३. धेरै केटाहरुको अपेक्षा आफ्नी प्रेमिकाले मिठो खाना पकाउने होस् । मनको खुसी साथै पेटको खुसी पनि भर्ने प्रेमिकाको अपेक्षा केटाहरु गर्छन् ।

४. कतिपय समयमा साथीहरुसँग राति बाहिर जाने काम गर्छ । यस्तो बेलामा प्रेमिकाहरु रिसाउने गर्छन् । केटाहरु नाइट आउटिङमा जादाँ माइण्ड नगर्ने प्रेमिका होस् भन्ने अपेक्षा गर्छन् ।

५. कहिलेकाही प्रेमिकाले पनि बाहिर खाना खादाँ बिल तिर्ने प्रेमिका होस् भन्ने केटाहरुको अपेक्षा रहन्छ । धेरै पटक केटाहरु बिल तिर्ने गर्छन् । केटाहरु हाफ बिल वा कहिलेकाही पुरै बिल शेयर गर्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah