दाङ । तुलसीपुर घोराही सडकखण्डमा आइतबार स्कार्पियो र र माइक्रो बस ठोकिएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन्।

घाइतेलाई राप्ती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड