काठमाडौं, १५ चैत । नेपाली कांग्रेसको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै आज सकिने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालय बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनलाई केन्द्र बनाइ निर्णय हुने छन् । स्रोतका अनुसार कांग्रेसले संविधान संशोधनको विषयलाई प्रमुख प्राथमिकतामा राख्ने गरी कार्ययोजना बनाउनेछ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै आएको कांग्रेसले कार्यसम्पादन समिति बनाएको थियो । कार्यसम्पादन समितिको आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah