काठमाडौं, १५ चैत । स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेसका सबै निर्वाचन कार्यालयहरू घेराउ गर्ने भएको छ । मोर्चाका कार्यकर्ताले कार्यालय समयमा मधेसका सबै जिल्लामा रहेका निर्वाचन कार्यालयहरू घेराउ गर्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । उनले भने, ‘पूर्व निर्धारित कार्यक्रम अनुसार आज मधेसका निर्वाचन कार्यालयहरू घेराउ गर्दै छौँ ।’

संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

मधेसी मोर्चाले निर्वाचन कार्यालय घेराउ गर्ने तयारी गरेपछि ती जिल्लाहरूमा आज उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah