काठमाडौं । आफू ‘धर्तीमााता’ भएको भ्रम छरेर एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।

महिलालाई शुक्रबार बिहान प्रहरीको विशेष टोलीले बालाजुबाट पक्राउ गरेको हो । प्रहरीले ‘धर्तीमााता’ भन्दै युवतीलाई यातना दिने महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेनाको जंगी अड्डासँगै रहेको भद्रकाली मन्दिरमा उनले युवतीलाई यातना दिएकाे भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो, जनता समाचार बाट साभार गरेको