कसैसँग सम्बन्ध छुट्नु एकदम पीडादायी हुन्छ । आफ्नो मन परेको मान्छेको साथ गुमाउनुको दर्द नै असहनीय हुन्छ । युवापुस्तामा अझ यो ब्रेकअप भन्ने चलिरहन्छ नै । त्यस्तो बेला मानिसले आफूलाई एक्लो महसुस गर्ने गर्दछ । कतिपय त लागूऔषधको शिकार भने कोही त डिप्रेसनको शिकार हुने गर्दछन् ।

विश्वासमा अडिएको प्रेम समबन्धले जब दम तोड्छ त्यसबाट समहालिन उति नै मुश्किल हुने गर्छ । तर कतिपय अवस्थामा टुटिसकेको प्रेम सम्बन्धलाई फेरि जिवन्त पार्न सकिन्छ यदि यी गल्तीहरु नगर्ने हो भने । यी गल्तीहरु नगर्ने हो भने बिग्रिएको सम्बन्धलाई पुन जोड्न सकिन्छ जसले पछि पछुतो पनि महसुस गराउँदैन । हेरौँ ती गल्तीहरु केके हुन् त ?

१. भुलेर पनि ब्लक नगर्ने :

अक्सर ब्रेकपछि मानिसहरु रिसले आफ्नो प्रेमी वा प्रेमिकालाई बल्क गर्छन् । तपाईलाई थाहा छ तपाईको यस्तो क्रियाकलापले तपाईले चाहेको झनै बढी रिसाउँछन् । यसकारण तपाई भविष्यमा उनीरऊ आफ्नो जीवनमा फर्किने मौका गुमाउनुहुनेछ ।

२. मोवाइल अफ नगर्ने :

ब्रेकपछि मानिसहरु मोवाइल अफ गर्ने, रिसले फोन नउठाउने, नम्बर फेर्ने, रेसपोन्स नगर्ने जस्ता बेवकुफी काम गर्दछौँ । ब्रेकअपपछि पनि तपाई पहिले जस्तै सामान्य बन्नुहोस् । यदि तपाईले चाहेको मान्छेले फोन पछि तपाईलाई चाहेर फोन गर्दा तपाई वा तपाइले चाहेको मान्छेलाई तपाईको आवश्यकता पर्दा तपाईको साथ भएन भने सम्बन्ध झनै टाढा हुन पुग्छ ।

३. पुराना याद आउने सामानहरु राखिराख्ने :

अक्सर मानिसहरु सम्बन्ध छुटिसेपछि पनि मोवाइलमा वा आफूसँग उनकोरउसको यादमा केहि महत्त्वपूर्ण सामानहरु राख्छौँ । चाहे त्यो मोवाइलमा फोटो नै किन नहोस् । तर यसले हामीलाई झनै पीडा थप्ने काम गर्दछ । यसकारण उक्त परिस्थितीबाट बच्नका लागि प्रेमी वा प्रेमिकाका याद आउने कुनै पनि सामान वा वस्तु आफूसँग नराख्नुहोस् ।

४. सामाजिक सञ्जालमा एक्टिभ रहनुहोस् र उसको बारेमा सोच्न छा्ड्नुहोस् :

धेरै मानिसहरु ब्रेकअपपछि सामाजिक सञ्जालमा खुले एक्सको बारेमा ओलोचना गर्दछन् कि भने सामाजिक सञ्जालबाट टाढा रहन्छन् । अब उसको बारेमा सोच्नु भनेको तपाईको समयको बर्बादी हो । सामाजिक सञ्जालमा उसको आलोचना गर्नुभन्दा आफू कसरी सफल हुने, के गर्ने भन्ने कुरामा मन लगाउनुहोस् । दैनिक काममा मन लगाउनुहोस् । व्यस्त रहनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah