काठमाडौं । आइतबार देशभर पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली भइ पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, देशभर सामान्य बदली भइ पूर्व र मध्यका भूभागका स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ