विर्तामोड । झापाको विर्तामोडस्थित भद्रपुर रोडमा स्थानीयबासी सडकमै धान रोपेका छन्।

आइतबार बिहान उनीहरु सडमै धान रोपेका हुन्। विगत लामो समयदेखि भद्रपुर रोड हिँडिनसक्नु भएकाले सरकारको कामलाई व्यंग गर्दै सडकमा धान रोपिएको भद्रपुर रोडबासी तथा पत्रकार सन्तोष अग्रवालले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकमा धान रोपेपछि उनीहरुले दही चिउरा पनि खाएका छन्।