दमक

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कनूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार किसान र कृषि मैत्री रुपमा अघि बढेको बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशको नीति तथा कार्यक्रम र बजेट सोहि अनुसारको रहेको बताएकाछन् ।

दमकमा सामुहिक रोपाईमा सहभागि हुनले धान रोप्नका साथै पटा समेत लगाएका थिए ।