गणेश ठाडा मगर बने बरिष्ठ प्रहरी उपरिक्षक
सवाल नेपालसंवाददाताबुधबार, १४ चैत २०७३

गणेश ठाडा मगर बने बरिष्ठ प्रहरी उपरिक्षक
दमक/शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरमा बसेर लोकप्रीयता कमाएका एसपी गणेश ठाडा मगर बढुवा भएर एसएसपी भएकाछन् । उनि सहित ६ जनाको बढुवा भएको र आज एक कार्यक्रमबीच दरज्यानी चिन्ह प्रदान गरिएको छ । मगरले शसस्त्र प्रहरी बल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३




पाथिभरा गण अगाडि खेल मैदान बनाउनका लागि त्यहाँ रहेका कंक्रिट चिहानहरुको ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । यहाँ रहदा उनि कुनै पनि बिबादमा परेका थिएनन् । उनलाइ यस क्षेत्रका बासिन्दाहरुले अहिले पनि सम्झिरहेकाछन् । मगरको साथै अभिकुमार खत्री, शम्भु सुबेदी, दुर्गाप्रसाद भट्टराइ, कमल गिरी र राजेन्द्र शाक्यको बढुवा भएको थियो ।