काठमाण्डु, १८ असार– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतल जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् ।

सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् । बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ ।

ओली अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।काडमण्डुटुडे