दमक

लोकनाथ सिग्देल दमकमा नौलो नाम होइन । उनलाइ देख्ने र चिन्नेहरु भन्छन्, सिग्देल सफलताको सिढीमा चढ्ने आदर्शपात्र हुन् । उनको दुख भनिसाध्य छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी कुनै समय सामान्यभन्दा सामान्य ब्यवसाय गर्थे ।

एउटा सामान्य किराना ब्यवसायी हुँदै अहिले दमकमा पहिचान सहितको सिग्देल मार्केट सञ्चालन गर्दै आएकाछन् । जुन पुरानो शब्जि बजार नजिकै रहेको छ ।

उनि एक सफल ब्यवसायीको रुपमा चिनिन्छन् । उनी सुपरमार्केटसंगै यातायातको ब्यवसाय पनि गर्छन् ।

दुखगरेर दमकमका स्थापित बनेका ब्यवसायीहरुमध्ये उनको नाम पनि केहि नामहरुमा पर्ने गरेको ब्यवसायीहरु बताउछन् ।