काठमाडौं । शुक्रबार देशभर सामान्य बदली भइ केही भूभागमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भेगका एक–दुई स्थानमा भारी वर्षाको संभावना छ।

यस्तै, राति देशभर सामान्य बदली भइ केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम र मध्यका एक – दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।