जलेश्वर– महोत्तरीको एकडारास्थित रामजानकी मन्दिरबाट ३ ओटा मूर्ति चोरी भएका छन् ।एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट बिहीबार राति ७ लाख ५ हजार मूल्य बराबारका ३ ओटा मूर्ति चोरी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले चोरहरुको एक समूहले मन्दिरबाट ३ ओटा मूर्ति चोरेको बताए ।

सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५÷१५ किलोग्रामका डेढ÷डेढ फिटको भगवान रामको सीता र लक्ष्मणको मूर्ति चोरिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रहरीले चोरहरुको खोजी भइरहेको जनाएको छ । ‘चोरी भएको खबर पाउनसाथा हामीले खोजी कार्य तीब्र पारेका छौं,’ डिएसपी बुढाथोकीले भने, ‘उनीहरु छिट्टै पक्राउ पर्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah