दमक/१ नम्बर प्रदेश तरकारी तथा फलफूल बिषादी परिक्षणको काम शुरु भएको छ ।

देशभर बिषादी प्रकरणमा सरकारको चर्को बिरोध भएका बेला प्रदेश सरकारले भने यो काम शुरु भएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस बिषयमा सूचना प्रकाशित गर्र्दै जाँचको बन्दोबस्त मिलाएको जनाएको हो ।