काठमाडौँ, १८ चैत । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधनका लागि दलबीच गृहकार्य भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लवले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पनि सहभागिता सुनिश्चित गर्न संविधान संशोधन अगाडि बढाउन लागिएको जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले ५० हजार मतपत्र छपाइ गरीसकेको, ७५ हजार म्यादी प्रहरीको भर्ना अगाडि बढिसकेका अवस्थामा निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गर्दै उहाँले स्थानीय तहको रिक्तता चुनावपछि पूरा हुने भएकाले निर्धारित समयभित्र सबै चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah