#

निकास बिनाको विकास ! पोखरी बन्यो दमकको बसपार्क, सडक बने खोला

    २०७६ असार २६, बिहीबार १४:३८ मा प्रकासित

दमक/ झापाको दमकमा सुन्दर र विकसित नगर भनिने गर्छ ।

 

 

तर सामान्य पानी पर्दा पनि दमक जलमग्न बन्छ ।

 

 

सडकहरु खोलामा परिणत हुने गरेकाछन् ।

 

 

बुधबार र विहिबार परेको पानीले पनि यस्तै बनायो । दमक बसपार्क त पोखरी जस्तै बन्यो ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु