काठमाडौं,२६ असार । धरानकी १९ बर्षिय सृष्टि अधिकारीको  मृत्यु भएको छ ।

 

 

मृतक सृष्टिको आफन्तहरुका अनुसार दिउँसो एक्कासी लडेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

धरान १२ मा बस्दै अधिकारी परिवारको आर्थिक अवस्था समेत कमजोर थियो ।

 

 

कक्षा १२ पढेर धरानकै मेरो मन्टेश्वरी काम गदै आएकी सृष्टिको धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

डाक्टरहरुले प्रेसर लो छ भनेका थिए । हामी आयुसिमा ८ दिन सम्म राखेर पनि छोरी बचाउँन सकिएन सृष्टिका आमा बन्दना अधिकारीले भनिन् । छोरीले केहि गर्लिन भन्ने थियो मृतक सृष्टिकी आमा बन्दना बेदना पोखिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय