#


झरीको प्रवाह नगरी मन्त्रि योजनाको अनुगमनमा निस्केपछि…..

    २०७६ असार २६, बिहीबार २१:३३ मा प्रकासित

दमक/प्रदेश नं. एकका आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न योजनाहरुको अनुगमन गरेकाछन् ।

 

 

विहिबार झरीको मतलव नगरी उनि अनुगमनमा आएकाहुन् ।

 

 

कार्कीले गौरादह नगरपालिकाका गौरादह बजार, किस्ने खोलाको सिस्ने पुल, स्कुलचौन बजार लगायत निर्माणाधीन तथा निर्माण सम्पन्न विभिन्न आयोजना तथा संरचनाहरुको स्थलगत अवलोकन गरेको उनको स्वकीय सचिब कमल पौड्यालले बताएकाछन् ।

 

 

 

अनुगमनमा वडाध्यक्षहरु नगेन्द्र भण्डारी , हेमन्त कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु