नेपाल विद्युत प्राधिरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अब छिट्टै नेपालले पनि विजुली बेच्ने दिन आउने बताएका छन् । उनले तामाकोशि जलविद्युत आयोजना बन्ने वित्तिकै नेपालले पनि वर्षमा ६ महिना विदेशीलाई विजुली बेच्न सक्ने बताए ।

उनले काठमाडौंका ट्रान्सफर्मको अपग्रेडिङ र बन्दै गरेका आयोजनलाई समयमै सम्पन्न गर्ने तर्फ आफूले ध्यान दिएको बताएका छन् । उनले तामाकोशि लगायतका योजनालाई तोकिएकै समयमा सम्पन्न गर्नको लागि आफूले भूमिका निर्वाह गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।

उनले मंगलवार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । साथै उनले विद्युतको डिमान्ड बढाउनुपर्ने समेत बताएका छन् । उनले अब काठमाडौंका ट्रान्सफर्मरलाई एक हजार मेगावाटमा अपग्रेड गरिने बताए । अहिले
काठमाडौंमा ४०० मेगावाट क्षमताका ट्रान्सफर्मर रहेका छन् ।

साथै उनले आर्थिक वर्षको अन्त्यतरि चमेलिया र कुलेखानी तेस्रोपनि संचालनमा आउने बताएका छन् । उनले भारतबाट आउने विजुलीलाई विस्तारै घटाएर नेपालकै विजुली विक्रि गर्ने तर्फ आफूले ध्यान दिने बताएका छन् ।

एनका अनुसार ४ सय ५६ मेगावाटको तामाकोशी जलुविद्युत आयोजना निर्माणको अनितम चरणमा पुगेको । उनका अनुसार २०७५ साल देखि सो आयोजना पनि संचालनमा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah