दमक/दमकमा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा पस्न लागेपछि स्थानीयहरु त्रसित भएकाछन्।

 

 

यहाँबाट खोलो पसेको अवस्थामा दमकका सयौ घरहरु डुवानमा पर्ने नेकपा दमक नगर सचिब शंकर बस्नेतले बताए ।

 

तत्काल रोकथामको उपाय नभए यहाँ संकट आउने देखिएको उनको भनाइ छ ।

 

दमक १ र ७ लाइ यसले असर गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय