#


बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

    २०७६ असार २९, आईतवार १७:२० मा प्रकासित

काठमाडौं- बिहीवारदेखि आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ । बाढी पहिरोका कारण २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बेलुकी साढे ४ बजेको अपडेटअनुसार बाढी पहिरोमा फसेका १ हजार ४४४ जनाको उद्धार गरिएको छ । पछिल्लो पटक डोल्पामा २ जना र पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु