उदयपुर । त्रियुगा नदीमा पानीको वहाव घट्दा शव भेटिएको छ । नदी किनारमा रहेको खेतमा शव भेटिएको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १ को आम्बासी नजिक तारा श्रेष्ठको खेतमा पुरुषको शव फेला हो । नदीमा बाढी आउँदा श्रेष्ठको खेत जलमग्न भएको थियो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।










