दमक / दमक उद्योग बाणिज्य संघले बर्षौदेखि दमकलाइ बन्द निषेधित बनाउने भन्दै जनाउदै आएको छ । हरेक साधरणसभाहरुमा केहि बर्ष यता यो मुद्धा पेचिलो पनि बन्दै गएको छ । केहि महिना अघि भएको दमक उद्योग बाणिज्य संघको चुनावी नारा पनि यहि नै थियो । अब भने साच्चिकै बन्दमुक्त नगर बनाउन लागिएको र औपचारिक घोषणाको तयारी गरिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा बन्दमुक्त दमक उप समितिको संयोजक बिमल खतिवडाले बताए । कसरी दमक बन्दमुक्त हुदैछ सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गर्नु भएको कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय