बिर्तामोड । मेची भन्सार कार्यालय काँकरभिट्टको विश्रामलयमा एक व्यक्ति मृत फेला परेका छन् । भन्सार कार्यालय नजिकैको विश्रामलाय भित्र नाम, थर, वतन खुल्न नसकेका एक व्यक्ति मृत भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मृत फेला परेका व्यक्ति भारतीय नागरिक नागरिक हुन सक्ने बताइएको छ । भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको पोष्र्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा शव पठाइएको प्रहरी जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड