#

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे अगंदानको घोषणा

    २०७६ श्रावण ३, शुक्रबार १५:१० मा प्रकासित

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अंगदानको घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री दम्पतीले अंगदानको घोषणा गरेका हुन् ।

मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अंगदान दिने घोषणा गरेकी छन् । प्रत्यारोपण केन्द्रमा अंगदाताले सहमति जनाएपश्चात मृत्युपछि मुटु, कलेजो, फोक्सो, किड्नीजस्ता अंग दान दिन मिल्ने व्यवस्था छ । लोकान्तर बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु