झापाको कमल गाँउपालिका साविक लखनपुर ४ स्थित हिमाली बोर्डिङ स्ूकलले नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित बिभिन्न ब्याक्तिहरुलाइ सम्मान गर्ने भएको छ । दमकमा दमक पब्लिक लाइब्रेरी सञ्चालन गरेर प्रेरणाको पात्र बनेका भेषराज न्यौपाने, ने
पाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी र साहित्यकार धनकुटे कान्छालाइ
सम्मान गर्ने बताईएको छ । स्कूलका संस्थापक निर्देशक जिबन सापकोटाले शुक्रबार दमकमा पत्रकार भेटघाट गर्दै यस बिषयमा जानकारी दिएकाहुन् । २८ गते दिउसो १ बजे हुने कार्यक्रममा सास्कृतिक प्रस्तुतीहरु समेत रहने उनले जनाए ।
भेषराज न्यौपाने सहितलाइ हिमालीले सम्मान गर्ने
सवाल नेपालसंवाददाताशुक्रबार, २३ चैत २०७३

भेषराज न्यौपाने सहितलाइ हिमालीले सम्मान गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



