#

कतै तपाइले प्रयोग गर्नुभएको पासवर्ड कम्जोर त् छैन !! बलियो पासवर्डका लागि यी ५ बिधि अपनाउनुस

  एजेन्सी   २०७६ श्रावण १०, शुक्रबार १७:४४ मा प्रकासित

भुलेर पनि सामान्य १२३, ०००, Abcd, आफ्नो ठाउँको नाम जस्ता पासवर्ड राख्नु हुँदैन । ह्याकरले सबैभन्दा पहिले यस्तै पासवर्ड प्रयोग गर्छन् ।

जति लामो र विशेष नाम भएको पासवर्ड राखिन्छ, उति नै सुरक्षित हुन्छ ।

 

आफ्नी श्रीमती, सन्तान, आफूबाट बारम्बार दोहोरिएर बोलिने शब्द तथा आफ्नो नामलाई कहिल्यै पासवर्ड बनाउनु हुँदैन । यस्ता पासवर्ड आफ्नो परिवारलाई नजिकबाट चिन्ने ह्याकरले सजिलै थाहा पाउन सक्छन् ।

 

अंग्रेजी अक्षर वा नम्बरको पासवर्ड राख्दा बीचमा अर्को कुनै भाषाको एक–दुईवटा अक्षर घुसाइयो भने पासवर्ड सुरक्षित हुन्छ । कुनै पनि ठाउँमा पासवर्ड लेखेर राख्नु हुँदैन । यदि राख्नैपर्ने भयो भने कसैले अनुमान लगाउन नसक्ने गरी उल्टोपाल्टो वा बीचमा सम्झने गरी अन्य अक्षरहरू थपेर राख्नुपर्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…