एजेन्सी । शारीरिक सम्बन्धपछि पुरुषहरु के सोच्छन् होला ? यस प्रश्नको कौतुहलतम तपाइंलाई पनि लागेको छ भने अब त्यो कौतुहलता मैटिदै छ । एक अनुसन्धानले शारीरिक सम्बन्ध अर्थात सेक्स गरेपछि पुरुषहरु निकै दुखी हुने तथ्य सार्वजनिक गरेको छ । जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित रिपोर्टअनुसार शारीरिक सम्बन्धपछि महिलाजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्धपछि उदासी, चिन्ता, चिडचिडाहट उत्जन्न हुन थाल्छ ।

 

अनुसन्धानकर्ताका अनुसार यस्ता समस्या महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भाव उत्पन्न हुने तथ्य पहिलो पटक पत्ता लागेको हो ।अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई यस अनुसन्धानमा सहभागी गराइएको थियो ।

 

अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah