दमक/निर्माण ब्यवसायी तथा नेपाली काँग्रेसका क्षेत्रिय नेता शेरबहादुर श्रेष्ठलाइ मातृशोक परेको छ ।

 

नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सदस्य श्रेष्ठकी आमाको शुक्रबार अपरान्ह ४ बजेतिर नीजि निवास कमल गाँउपालिका ५ पाडाजुंगीमा निधन भएको हो ।

 

८१ बर्षिया देबि श्रेष्ठ केहि समययता अस्वस्थ रहेकी थिइन् । तीन छोरामध्ये शेरबहादुरलाइ माइला हुन् । जेठा दुर्गा र कान्छा ललित पनि ब्यवसायी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय